जिरुडको रेकर्डेड गोलमा पहिलो हाफमा फ्रान्सको अग्रता

काठमाडाैँ – विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत जारी खेलमा फ्रान्सले पोल्यान्ड विरुद्ध सुरुवाती अग्रता लिएको छ।

पहिलो हाफको अधिकासं समय गोलरहित बराबरी भएको खेलमा ४४ औ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए।

गोलसँगै फ्रान्सका लागि जिरुड सर्वाधिक गोलकर्ता बने। उनले ५२ गोल पुरा गरे। उनले एम्बाप्पेको पासलाई सदुपयोग गरेका थिए।

मंसिर १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्