आज सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ काराेबार?

सांकेतिक तस्बिर।

काठमाडौँ – आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनकाे भाउ हिजाेकै मूल्य अर्थात् प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ कायम छ। यसैगरी बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ।

बुधबार चाँदीको भाउ १३ सय ५० रुपैयाँ कायम छ।

मंसिर २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्