यस्ताे छ आज विदेशी मुद्राकाे विनिमय दर, कुन देशकाे कति?

सांकेतिक तस्बिर।
काठमाडाैँ – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ।
बैंकले आजकाे लागि निर्धारण गरेकाे विनिमय दरका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रुपैयाँ १८ पैसा रहेकाे छ।
यस्तै, आज युरो एकको खरिद दर १३८ रुपैयाँ ११ पैसा र बिक्री दर १३८ रुपैयाँ ७४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १० पैसा र बिक्री दर १६० रुपैयाँ ८३ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ शून्य पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको छ भने अष्ट्रेलीयन डलरकाे खरिद दर ८८.४२ रुपैयाँ र बिक्री दर ८८.८२ रुपैयाँ रहेकाे राष्ट्र बैंकले जनाएको छ।
हेर्नूहाेस् कुन देशकाे विनिमय दर कति?