पहिलो हाफमा क्रोएसियासँग दबाबमा ब्राजिल

विश्वकप फुटबल अन्तर्गत जारी पहिलो क्वाटरफाइनलमा ब्राजिल पहिलो हाफमा क्रोएसियासँग गोलरहित बरबरीमा रोकिएको छ।
पहिलो हाफमा ब्राजिलमाथि साविक उपविजेता क्रोएसियाले दबाब बनाउन सफल भयो।
यद्यपि दुबै टिमले गोल गर्न भने सकेनन्। खेलमा दुबै टिमले समान बल पोसेसन बनाएपनि गोल गर्न भने सकेनन्।
क्रोएसियाले तुलनात्मक रुपमा केहि खतरनाक मुभहरु बनाएपनि गोल गर्न असफल भयो।
मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्