व्यक्तिगत विधामा अर्जेन्टिनाको वर्चस्व, गोल्डेन बुट एम्बाप्पेलाई

विश्वकप फुटबलको फाइनल जितेसँगै अर्जेन्टिनाले ब्यक्तिगत विधामा समेत आफ्नो पकड कायम गरेको छ। मेसीलाई १ गोलले पछि पार्दै फ्रान्सका युवा स्टार केलिएन एम्बाप्पेले गोल्डेनबुट प्राप्त गर्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लियोनेल मेसी बने।

ब्यक्तिगत विधाका विजेता

एन्जो फर्नान्डेज (अर्जेन्टिना): फिफा योङ्गेस्ट प्लेयर अवार्ड

इमिलियानो मार्टिनेज (अर्जेन्टिना): गोल्डेन ग्लोभ्स

केलिएन एम्बाप्पे  (फ्रान्स):  गोल्डेन बुट

लियोनेल मेसी (अर्जेन्टिना): गोल्डेन बल

पुस ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्