दृष्टिविहीनले गरे रक क्लाइम्बिङ (फोटो फिचर)

काठमाडौँ – काठमाडौँस्थित चम्पादेवी फर्पिङमा दृष्टिविहीनले रक क्लाइबिङ गरेका छन्।

रक क्लाइम्बिङ अर्गनाइजेशनद्वारा शनिबार आयोजित उक्त कार्यक्रममा पहिलोपटक दृष्टिविहीन सहभागी भएको आयोजकले जनाएको छ। 

पुस २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्