संसदमा केपी ओली – शेरबहादुर देउवा घाेचपेच
प्रतिनिधि सभाको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिच संसद विघटनको विषयमा घाेचपेच भएको छ।