भिडियो विचार समाचार प्रतिपक्षी कांग्रेसले किन दियो सरकारलाई विश्वासको मत? युवराज घिमिरे पुस २७, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले २६८ सांसद्को समर्थन पाएको छ। अधिकांश सांसद्को प्रधानमन्त्रीलाई समर्थन अनौठो अभ्यास हो? युवराज घिमिरेको टिप्पणी।