थारू समुदायद्वारा टुडिखेलमा यसरी मनाइँयाे माघी (फाेटाे-फिचर)

काठमाडाैँ – आज मकर सङक्रान्ति अर्थात् माघी पर्व। आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

यस अवसरमा राजधानी काठमाडाैँकाे वसन्तपुरदेखि भद्रकाली हुँदै टुडिखेलसम्म र्‍याली गरी थारू समुदायले पनि माघी मनाएका छन्।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। यस अवसरमा विभिन्न परिकार खाएर तथा शुभकामना आदानप्रदान गरेर मनाइने चलन छ।
थप तस्बिरहरू:

       

माघ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्