राष्ट्रपतिको प्रस्तावबारे सन्दुक रुइतले के भने ?
बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन्। हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि उनले बुधबार पत्रकार सम्मेलन गरेका हुन्।