विमान दुर्घटनाकाे अध्ययन गर्न आएकाे फ्रान्सकाे टाेली पाेखरामा के गर्दैछ?
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा फ्रान्सेली विज्ञ टोली आएको छ। एटिआर विमान दुघर्टनाबारे अध्ययन गर्न विमान निर्माण कम्पनीको तर्फबाट ९ सदस्यीय टोली नेपाल आएको हो।