टुँडिखेलमा सोनाम ल्होसारको रौनक
तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होसार पर्व मनाएका छन्। काठमाडौँ उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लासका साथ सोनाम ल्होसार मनाइएको हो।