‘वायु सेवा निगमका मान्छे फोहोरी छन्!’ भनेर सबैले किन घृणा गर्छन- मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले एक कार्यक्रममा नेपाल वायु सेवा निगमलाई विभिन्न निर्देशन दिएका छन्।