
रवि लामिछानेले गृह मन्त्रालयबाट बाहिरिँदै भनेः यतिखेर म अनागरिक छु, के प्रश्न सोध्नुहुन्छ?
रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको आफूले स्वागत गर्ने प्रतिक्रिया दिएका छन्। उनको सांसद पद खारेज हुने सर्वोच्चको फैसलापछि गृह मन्त्रालयबाट बाहिरिँदै लामिछानले यस्तो प्रतिक्रिया दिएका हुन्।