यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति?

सांकेतिक तस्बिर ।

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज माघ १५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ।

बैंकले आज आइतबारका लागि तय गरेकाे अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १३ पैसा र बिक्री दर १६१ रुपैयाँ ८७ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नूहाेस् कुन देशको मुद्रादर कति?

माघ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्