पर्पलद्वारा नेपालमा तीन वटा नयाँ वायरलेस इयरबड सार्वजनिक

काठमाडौँ – पर्पलले नेपालमा तीन वटा नयाँ वायरलेस इयरबड सार्वजनिक गरेको छ। पर्पल पहिले नै नेपालमा मोबाइल एसेसरिजलगायत लाइफस्टाइलका धेरै उत्पादन बिक्रीका लागि परिचित छ।

पर्पलसँग दराजमा धेरै इयरबड र अन्य मोबाइल एसेसरिज उत्पादनहरू पनि उपलब्ध छन्। पर्पलका तीन नयाँ लन्चमा पर्पल बड्स प्रो समावेश छ जुन धेरै प्रिमियम छ र यसमा अद्भूत ध्वनि गुणस्तरको साथ एएनसी छ।

त्यसपछि गेमिङ इयरबड, पर्पल गेमर्ज, जुन गेमिङ उत्साहीमा मात्र केन्द्रित छ। र, तेस्रो इयरबड पर्पल बड्स लाइट हो जसमा धेरै सुखदायक ध्वनि छ। धेरै आकर्षक डिजाइन र वजनमा पनि हल्का रहेको पर्पलले जनाएको छ।

यी तीनवटै नयाँ लन्चसँगै पर्पलले नेपालमा राम्रो संगीत सुन्नदेखि कम लेटन्सीमा गेम खेल्ने इयरबडहरूको ठूलो माग पूरा गर्न सक्नेमा विश्वस्त छ।

यो नेपालभरका सबै उपभोक्ता इलेक्ट्रोनिक्स स्टोरका साथै दराजमा पनि उपलब्ध छ।

थप विवरणहरूको लागि पर्पलको आधिकारिक वेबसाइट www.purpledevice.com मा जान सकिने पर्पलले जनाएको छ।

Purple Buds Pro
Bluetooth Chip: JL6973D4
Bluetooth Version: 5.3
Batteries (earbuds): 3.7V 30mAh*2
Battery (Charging Case): 250mAh
Standby time: about 365 hours
Bluetooth range: 10m
Charging time to aearbuds: 1 hr
Charging time to charging case: 1.5 hrs
Charging: 5V/1A
Audio decode: SBC AAC
Driver: 32ohm 13mm
Frequency: 20-20KHz
Charging port: Type-C
Tuoch button/Type-C charging port/Each pc can be used independently/voice
assistant/pairing automatically
Play time per fully charging: 5-8hours

Purple Gamerz
Bluetooth Chip: JL6973D
Bluetooth Version: 5.3
Batteries (earbuds): 3.7V 40mAh*2
Battery (Charging Case): 250mAh
Standby time: about 365 hours
Bluetooth range: 10m
Charging time to aearbuds: 1 hr
Charging time to charging case: 1.5 hrs
Charging: 5V/1A
Audio decode: SBC AAC
Driver: 32ohm 13mm
Frequency: 20-20KHz
Charging port: Type-C
Tuoch button/Type-C charging port/Each pc can be used independently/voice assistant/pairing
automatically
Play time per fully charging: 6-8hours

Purple Buds Lite
Bluetooth Chip: JL6983D
Bluetooth Version: 5.3
Batteries (earbuds): 3.7V 30mAh*2
Battery (Charging Case): 250mAh
Standby time: about 365 hours
Bluetooth range: 10m
Charging time to aearbuds: 1 hr
Charging time to charging case: 1.5 hrs
Charging: 5V/1A
Audio decode: SBC AAC
Driver: 32ohm 13mm
Frequency: 20-20KHz
Charging port: Type-C
Tuoch button/Type-C charging port/Each pc can be used independently/voice assistant/pairing
automatically
Play time per fully charging: 5-8hours

 

माघ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्