लुम्बिनी प्रदेशसभाको पाँचौ बैठक आज

फाइल तस्बिर।

दाङ – लुम्बिनी प्रदेशको पाँचौ प्रदेशसभा बैठक शुक्रबारबाट सुरु हुँदैछ।

लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक आज अपरान्ह १ बजेबाट सुरु हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्