फोटो फिचर
काठमाडौँ- स्वस्थानी व्रतको अन्तिम दिन माघ शुक्ल पूर्णिमाका दिन टोखामा शिव सति नृत्य श्रृंखला प्रस्तुत भयो।
टोखा नगरपालिकाको वडा नम्बर २ र ३ मा नृत्यका साथै अभिनय र नाटक प्रस्तुत गरिएको थियो।
आइतबार बेलुकी भएको उक्त कार्यक्रमको आयोजना एस्थेटिक डान्स स्टुडियोले आयोजना गरेको हो।
देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु: