प्रधानमन्त्री दाहालले भेटे विप्लवलाई

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले भेट गरेका छन्।

विप्लवका साथमा पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए।

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्