
काठमाडौँ- सेयर बजार परिसूचक नेप्सेमा बुधबार एकल अंकको गिरावट आएको छ।
मंगलबार एकै दिनमा ७६ अंकको वृद्धि भएको बजार परिसूचक बुधबार ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बन्द भएको छ ।
कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ।
बुधबार नेप्सेसँगै अन्य बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।