२६० औँ Nepal Army Day ॥ टुँडिखेलमा सेनाको परेड
नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिवार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ।