बाथरोग शरीरका कुनैपनि अंगमा हुनसक्छः डा. श्वेता नकर्मी
अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ तर बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनैपनि अंगमा हुन्छ । आँखा सुख्खा हुनु पनि बाथ रोग नै हो