राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी l देशसञ्चार साँझ l

रामचन्द्र पाैडेल र सुवासचन्द्र नेम्वाङ। फाइल फोटो।

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha

फाल्गुन १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्