थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्करविक्रम शाही निर्वाचित

काठमाडौँ – थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका पुष्करविक्रम शाही निर्वाचित भएका छन्।
यस्तै, सचिवमा अनेरास्ववियुका राजकुमार ढकाल विजयी भएका छन्।