पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अर्याल निर्वाचित

काठमाडौँ – पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी भएका छन्।
उनी ६३५ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्।
यस्तै, कोषाध्यक्षमा दीपसागर ज्ञवाली निर्वाचित भएका छन्।