राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

पेटमा समस्या देखिएपछि पौडेल शनिबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका हुन्।

शिक्षण अस्पतालले भर्ना भएको पुष्टि गर्दै राष्ट्रपति पौडेले चिकित्सककोे निगरानीमा रहेको जनाएको छ।

चैत १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्