त्रस्त सत्ताका लागि उपनिर्वाचनको चर्चा ॥ Sunya Samaya

थिति र बेथितिको बीचमा झुन्डिएको सरकार र त्यसलाई अपनाउने राजनीतिक पद्धतिको सान्दर्भिकता र वैधानिकता वास्तवमै अर्थहीन बनेको छ। सत्ता गठबन्धन र वर्तमान पद्धतिअन्तर्गत प्रतिपक्षमै भए पनि उनीहरूको आपसी स्वार्थको पृष्ठपोषण नै यो पद्धति र सरकारको प्रमुख दायित्व बनेको छ। र, त्यो हुनुमै त्यसको अस्तित्वको प्रमाण बनेको छ।

बैशाख १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्