भारत र पाकिस्तानका कारण Asia Cup 2023 नहुने अवस्था किन पुग्यो ?

नेपालले ऐतिहासिक रुपमा एसिया कपमा स्थान बनाउँदै गर्दा समग्र क्रिकेट समर्थक भने कामना गरिरहेका छन् कि कुनै कारण पुनः एसिया कप नरोकियोस्। पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण दोस्रो पटक एसिया कपमा छानिएको नेपालको पहिलो पटक एसिया कप खेल्ने आफ्नो सपनाको हत्या नहोस् भन्ने चाहन्छ।

बैशाख २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्