
म्याद गुज्रिएको सामान बिक्रि गरे के हुन्छ सजाय? होमनाथ भट्टराई।
उपभोक्ता हित संरक्षण ऐनले उपभोक्तालाई ठगी गर्ने, सामानको मूल्यसूची नराख्ने, म्याद गुज्रिएको सामान बिक्री गर्नेलगायत विभिन्न क्रियाकलाप गरेमा कारबाही गर्ने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराई बताउँछन्।