
संसदमा नक्कली शरणार्थी प्रकरणः अर्काेलाई दोषी देखाउन चर्को बोल्ने प्रतिस्पर्धा
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरण संसद प्रवेश गरेको छ। आइतबार बजेट अधिवेशनको पहिलो दिनमै नक्कली शरणार्थी बनाएर ८८५ जनालाई ठगेको विषयले दुवै सदनको बैठक तात्यो।