संसदमा ज्ञानेन्द्र शाहीले सुनाए २३ वटा भ्रष्टाचारका काण्ड
प्रतिनिधि सभाको सोमबारको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले २३ वटा काण्डको बारेमा बताउँदै छानविनका लागि एक जुट हुन सांसदहरुलाई आग्रह गरेका छन्।