तीन टाउके नेताहरुको स्वैच्छिक अवकाशको प्रतीक्षामा मुलुक ॥ Sunya Samaya ॥ PodCast

मुलुकमा दण्डहीनताको विशेषाधिकार स्थापित भएको थियो शासक र तिनका समर्थक वर्गका लागि। अंशवण्डाको अभ्यासका कारण राष्ट्रको ढुकुटी मात्र हैन, राजनीतिक ओहोदा, संवैधानिक र कूटनीतिक पदमा पनि दलीय हैकम निर्णायक बन्न पुगेको थियो।