शरणार्थी प्रकरण: किन लागेन भीआइपीका हातमा हतकडी? ॥ Podcast

तस्बिर: बर्षा शाह/देश सञ्चार

आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौँले शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीलाई म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँ उपस्थित गराएको थियो। त्यसबेला पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको हातमा पनि हथकडी लगाइएको थिएन। यद्यपि अन्य सामान्य कसुरमा पक्राउ परेका व्यक्तिहरुलाई पनि अदालतमा प्रस्तुत गरिँदा हथकडी लगाइएको जो कोहीले देख्न सक्छ।

जेठ १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्