रेशम चौधरीलाई जन्मकैद गर्ने फैसला सर्वोच्चबाट पनि सदर
काठमाडौँ – टिकापुर घटनाका आरोपी रेशम चौधरीलाई कैलाली जिल्ला अदाल र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको छ। साधक जाँचका लागि सर्वोच्च पुगेको मुद्दाम अन्तिम सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशम चौधरीलाई गरेको सजायलाई सदर गरेको हो। उच्च अदालत दिपायलले जन्मकैद गरेका १० जना मध्ये … Continue reading रेशम चौधरीलाई जन्मकैद गर्ने फैसला सर्वोच्चबाट पनि सदर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed