न्यायालय सुधार गर्न बहालवाला न्यायाधीशकै अभियान

जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले युवराज घिमिरेसँगको अन्तर्वार्तामा न्यायालयका विकृतिबारे मात्र बोलेका छैनन्, यसको समग्र सुधारको प्रेस्क्रिप्सन पनि पस्केका छन्।

जेठ २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्