हाम्रो प्रतिवद्धता, हाम्रो स्पष्टीकरण
हामी स्पष्ट छौँ- कुनै पनि निर्दोषले दोषको भागी हुनु हुँदैन। यद्यपि सूचनालाई लुकाउने गल्ती पनि हामी गर्न सक्दैनौँ। हरेक बयानमा पोलिएका सबै व्यक्ति कानुनी रुपमा दोषी होइनन् भन्नेमा पनि हामी स्पष्ट छौँ।