लडाकु घोटालामा प्रधानमन्त्रीको स्पस्टीकरण
बिहिबारको संसद बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नमा जवाफ दिदै प्रचण्डले भने ‘क्यान्टोनमेन्टमा घोटाला भएको छैन, भएको भए म जेल जान तयार छु’।