बिकाउ राजनीति र नेताहरूले भित्र्याएको संकट ॥ Sunya Samaya

यो परिस्थितिमा नेतात्रय, प्रचण्ड, देउवा, ओलीसँगै बाबुराम भट्टराई, माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो आदिले जनतासमक्ष माफी माग्दै राजनीतिबाट बिदा हुने साहस गरेमा त्यसले राजनीतिलाई सम्मान दिनेछ। मुलुकको लुट र उसको स्वतन्त्र हैसियतमाथि सम्झौता गरेर नेपाली जनतालाई ठग्ने अनि आफ्नो प्रभुत्व स्थापित गर्न लागेको यो सञ्जाललाई राजनीति भन्न मिल्दैन।

जेठ ६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्