प्रधानमन्त्रीले राष्ट्रियसभामा नीति तथा कार्यक्रममा जवाफ दिँदै

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्।
प्रधानमन्त्री दाहालले राष्ट्रियसभाको बैठक दिउँसो आज १ बजे बस्दैछ।
जेठ ७, ८ र ९ गरी तीन दिनको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आज जवाफ दिन लागेका राष्ट्रियसभा सचिवलायले जनाएको छ।