सरकारले पत्रकारको आर्थिक र भौतिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ: ज्ञानेन्द्र शाही

फाइल तस्बिर।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले पत्रकारको हक,हित र सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले राज्यको चौँथो अंग भनिएको पत्रकारितामा भएका समस्या समाधानमा सरकारको तदारुकताको जरुरी रहेको औँल्याएका हुन्।
सदनमा उनले भने,’चौँथो अंग भनिएको पत्रकार संसारलाई देखाउने र सबैको पीडा लेख्ने तर आफ्नै पीडा देखाउन सकिरहेका छैनन्। आर्थिक सुरक्षा र भौतिक सुरक्षाको जिम्मा लिने ग्यारेन्टी सरकारले गर्नुपर्छ।’
पूरा सम्बोधन: