प्रतिनिधिसभा बैठक सुरू, सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

फाइल तस्बिर।

काठमाडौँ – बिहान ११ बजेका लागि बोलाइएको संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक करिब एक घण्टा ढिला गरी सुरू भएको छ।

आज बिहान ११ बजेका बोलाइएको बैठक १२ बजेर करिब २० मिनेटमा सुरू भएको हो।

बैठकमा गत जेठ ५ गते शुक्रबार सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम रहेको छ।

जेठ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्