प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

सांकेतिक तस्बिर।

काठमाडौँ – प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ। यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ।

आज यस सेसनमा २ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २४ कम्पनीको ५६६ कित्ता सेयर खरिद बिक्री भएको हो।

यस अवधिमा कूल ४७ वटा कारोबार भएको हो। ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।

जेठ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्