प्रचण्डको बाध्यता र मोदीको स्याबासी । Podcast

प्रचण्डले करिब ६० अरब रुपैयाँको लागतमा चीनको ऋण तथा प्राविधिक सहयोगमा बनेको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ‘अपरेशन’ मा ल्याउन भारतीय एयर स्पेस र अतिरिक्त हवाई बाटोका लागि मोदीलाई मनाउन सकेनन्। उनको यात्रामा नेपालले भोगेको सबैभन्दा ठूलो असफलता र असहयोग हो यो पाटो।

असार २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्