जगेडामा अख्तियार, निर्देशित सक्रियतामा सीआइबी ॥ Sunya Samya

सुनकाण्डको छानबिन कहाँसम्म पुग्ला? तर त्यसमा कसलाई गिरफ्तार गरिएको छ भन्दा पनि कसलाई गिरफ्तार गरिएको छैन्, त्यसले ठूलो अर्थ राख्छ। त्यस्तै बालुवाटार जग्गा प्रकरण होस् या भुटानी शरणार्थी मामिला, अहिलेसम्म कसलाई गिरफ्तार गरिएको छैन, त्यसबाट जनताले निष्कर्ष निकालिसकेका छन्, सत्ता र प्रतिपक्षको नियत र मिलिभगत। गृहमन्त्रीको दाबीले अब खासै विश्वास बोक्न सकेको छैन जनताको।

साउन ३२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्