दण्डहीनताको ‘अमृत’ फेरि शीर्ष नेताहरुलाई l Sunya Samaya ॥ Podcast

सामाजिक मान्यता या विश्वासमा ‘अतिले खति’ गर्छ भनिन्छ। कसैले त्यसैलाई भरिएपछि पापको घैंटो फुट्छ भन्ने गर्छन्। तर, देशको प्रतिनिधि अनुहार या शासक मण्डली सदस्यहरुको भ्रष्टाचारको आयतन कति पुगेपछि ‘अति’ भएको मान्ने? त्यो अहिलेसम्म न संगठित नेपाली प्रतिरोधबाट, न सामाजिक अवज्ञा या न्यायपालिकाले नै परिभाषित गर्न सकेको छ।नेताहरु यथास्थानमा भएकाले पापको घैँटो फुटेको आभास हुँदैन।

भदौ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्