नमो नम: विरबहादुर सर!

सरलाई उहाँको सद्गुण र हाम्रो लागि उहाँ के अर्थ राख्नु हुन्थ्यो, भन्ने साहस हामीमा थिएन। वास्तवमा औपचारिकतामा उहाँको त्यत्ति विश्वास थिएन। उहाँ त्यसलाई अनावश्यक मान्नु हुन्थ्यो। मैले उहाँको चाहना विपरीत यसपल्ट गुरुपूर्णिमाका दिन (गत जुलाई ३) एउटा मेसेज पठाएँ- ‘Dearest sir, you have been an embodiment of virtues of a real Guru inspiring so many of us through out. We pray to the almighty to give you a long life and fast recovery, Best regards.’

भदौ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्