समाज विखण्डनको प्रपञ्चमा राजनीतिक र असामाजिक गद्दारहरु l Sunya Samaya

पाल राज्य कमजोर छ।त्यो असफल भइसकेको छ, या कमजोर (फ्रेजाइल) छ। यो टिप्पणी या आशंका विगत दुई दशकयता राजनीतिक तथा समाज अध्येताहरुबाट ब्यक्त भइरहेका छन्, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहबाट। राज्यको हैसियतमा उतारचढाव स्वभाविक प्रक्रिया हो। विश्व व्यवस्थामा विविध कारणले परिवर्तन हुँदा र ठूला राष्ट्रहरु साना र कमजोरलाई शोषण गरेर झन् बलियो र समृद्ध हुने क्रम जारी रहँदा त्यस्ता हैसियतका आधार परिवर्तन भइरहन्छन्।

भदौ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्