देशसञ्चार चौतारी : भाग-९

‘मेरो जरा अहिले पनि मेरो गाउँमै छ’

विश्व स्वास्थ संगठनमा तीन दशकभन्दा लामो समय महत्वपूर्ण भूमिकामा रहेर काम गरेका डा. शम्भुप्रसाद आचार्य यस संस्थाको दक्षिणपूर्वी क्षेत्रीय निर्देशक लागि प्रतिस्पर्धामा छन्।

पाल्पामा जन्मिएर विभिन्न संघ संस्थामा काम गर्दै महत्वपूर्ण जिम्मेवारीमा पुगेका डा. आचार्य देश सञ्चारको न्यूजरुममा अन्तरक्रियाको लागि उपस्थित भएका छन्। उनले विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा आफ्नो प्रतिस्पर्धाको महत्व, यसले नेपाल र यस क्षेत्रलाई पुर्या उने फाइदा र यस क्षेत्रका स्वास्थ्यका समस्याहरुबारे देश सञ्चारका सहकर्मीहरुसँग कुराकानी गरेका छन्।

सिकाइ र अनुभवलाई करिब ४० वर्षदेखि निरन्तर अगाडि बढाइरहेका डा. आचार्यले विश्व स्वास्थ्य संघठनले अध्यात्म, आयुर्वेद र परम्परागत उपचार पद्धतिलाई कसरी समायोजन गरिरहेको छ भन्ने लगायत थुप्रै विषयमा देश सञ्चार न्यूजरुममा आफ्ना अनुभव र विज्ञता बाँडेका छन्।

भिडियो:  

भदौ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्