चीन-सिंगापुर संयुक्त सैन्य अभ्यास सम्पन्न

चीन र सिंगापुरले सिंगापुरको जुरोङ क्याम्पमा पाँचौं दुई पक्षीय संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका छन्।

एलिट चिनियाँ र सिंगापुरका स्थल सेनाले सहरी आतंकवाद बिरोधी अभ्यासमा मिश्रित टास्क फोर्स समूहहरुमा विभिन्न अभ्यास गरेका हुन्।

दुवै सेनाका वरिष्ठ अधिकारीहरूले अभ्यासको सफल समापनको लागि बधाई दिँदै भविष्यमा थप अभ्यास गर्दै जाने बताए।

भदौ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्