अखिल छाडेका पराजुलीसहित समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनित

काठमाडौँ – एकीकृत समाजवादीले थप २१ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ।

अनेरास्ववियूको नेतृत्व छाडेका सुदेश पराजुलीसहित २१ जनालाई भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले मनोनित गरेको हो।
समाजवादीको केन्द्रीय सदस्य ३५० जनाभन्दा बढी छन्।

को को थपिए केन्द्रीय कमिटिमार?

सुदेश पराजुली — काठमाडौँ
अजबहादुर मल्ल — बाजुरा
ओमचरण अमात्य — भक्ततपुर
गौतम राई — काठमाडौँ
गोविन्द चेपाङ —मकवानपुर
चन्द्रा श्रेष्ठ — झापा
चिरञ्जीवी भट्टराई —सुनसरी
जयप्रकाश यादव — बारा
दिपक केसी — काठमाडौँ
धनबहादुर कार्की — दोलखा
धर्म शाही — मुगु
नन्द बञ्जाडे — काठमाडौं
बरुनाथ योगी — दैलेख
बैकुण्ठ भुसाल —पर्बत
भक्तिमान सुब्बा— पाँचथर
मिना लामा —मकवानपुर
रामप्रसाद ढुङाना — काठमाडौँ

लंक हमाल — कपिलवस्तु
शालिकराम भट्टराई —नवलपरासी पूर्व
शिवकुमारी खनाल— काठमाडौँ
शैलेन्द्र उपाध्याय— रूपन्देही

भदौ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्